परीक्षा तालिका सरेकोबारे त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]


काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुबाट मिति २०७६ साल असोज ८ गते प्रकाशित सेमेस्टर परीक्षा प्रणाली अनुसार सञ्चालन गरिने स्नातकोत्तर तह रसायनशास्त्र विशेष दोस्रो वर्ष तेस्रो सशस्त्र (२०७४) समूहको नियमित तथा सोही शस्त्रको सोभन्दा अगाडि समूहको आंशिक परीक्षाको परीक्षा तालिका सम्बन्धि सूचनामा मिति २०७६ साल मंसीर ९ गते, २०७६–८–१३, २०७६–८–१७ र २०७६–८–२० गते सञ्चालन हुने भनिएको परीक्षा विशेष कारणले गर्दा निम्नलिखित संशोधित परीक्षा तालिका अनुसार सञ्चालन हुने गरी संशोधन गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]
सबै तहका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]
विद्यालयमा भर्ना खुल्यो, यसरी गर्नुहोस् नयाँ भर्ना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता