काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुबाट मिति २०७६ साल असोज ८ गते प्रकाशित सेमेस्टर परीक्षा प्रणाली अनुसार सञ्चालन गरिने स्नातकोत्तर तह रसायनशास्त्र विशेष दोस्रो वर्ष तेस्रो सशस्त्र (२०७४) समूहको नियमित तथा सोही शस्त्रको सोभन्दा अगाडि समूहको आंशिक परीक्षाको परीक्षा तालिका सम्बन्धि सूचनामा मिति २०७६ साल मंसीर ९ गते, २०७६–८–१३, २०७६–८–१७ र २०७६–८–२० गते सञ्चालन हुने भनिएको परीक्षा विशेष कारणले गर्दा निम्नलिखित संशोधित परीक्षा तालिका अनुसार सञ्चालन हुने गरी संशोधन गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्बन्धित खबरहरु