यो हो सुन र हिरा जडित संसारको सबैभन्दा महंगो सुनको ट्वाइलेट


काठमाडौं । चीनको सांघाईमा दोस्रो चाइना इन्टरनेशनल इम्पोर्ट एक्सपो को आयोजना गरिएको छ । एक्सपोमा १२,००,००० डलरको सुनको ट्वाइलेट सिट राखिएको छ । जसमा ४०,८१५ वटा हीरा जडान गरिएको छ । यसलाई हङकङको एरोन शुम ज्वैलरी फर्मको कोर्नेटले डिजाईन गरेको हो । ४०,८१५ हिराको तौल ३३४.६८ क्यारेट रहेको छ ।

ज्वैलरी फर्मले ट्वाइलेट सिटमा अधिक हिरा लगाएर गिनीज वल्ड बुकमा रेकर्ड राख्ने कोशिस गर्ने बताएको छ । यो ट्रेड फेयरमा ४०० सय क्यारेट हिराले बनाइएको गितार पनि रहेको छ । यसको तौल ४०० क्यारेट र मूल्य १४ करोड़ भन्दा बढी रहेको छ । यसको उद्घाटन मंगलवार चीनका राष्ट्रपति शी जिनपिंगले गर्नुभएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
विद्यार्थीको घरघरमै पुगेर पुस्तक उपलब्ध गराइयो, शिक्षकले टोल–टोलमै पढाउने
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता