जब एक युवकको कानबाट १० भन्दा साङ्लाहरु आए [भिडियोसहित]


काठमाडौं । चीनको बेइजिङमा २४ बर्षीया युवकको कानबाट साङ्लाहरु आएका छन् । केहि दिन अघि युवकले दाहिने कानमा पीडा भएको महसुस गरिरहेका थिए र कानका हलचल भएको महसुस गरेका थिए । त्यसपछि उनी उपचारको लागि अस्पताल पुगेका थिए । त्यहाँ उपचारको क्रममा डाक्टरहरूले युवकको कानबाट साङ्लाहरु निकालेका थिए । डाक्टरका अनुसार १० भन्दा बढी साङ्लाहरु निकालिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तर साङ्लाहरु कति समयदेखि युवकको कानमा थिए भन्ने कुराको भन्ने पत्ता लागेको छैन् । साङ्लाहरुले कानको भित्री भागमा धेरै घाउ बनाएका छन् । गत वर्ष, संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा एउटी महिलाको कानमा पनि साङ्लो भेटिएको थियो । महिलाको कानमा ९ दिनसम्म साङ्लो बाचेको थियो । Click here for video

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]
सबै तहका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]
विद्यालयमा भर्ना खुल्यो, यसरी गर्नुहोस् नयाँ भर्ना
कोरोना कहर : तनावयुक्त विद्यार्थी, संकटग्रस्त विद्यालय
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता