भर्खरै प्रकाशित B.B.S. को नतिजा यसरी Online चेक गर्नुहोस्


काठमाडौ । लामो समय देखि प्रतिक्षाको रुपमा रहेको स्नातक तहको नतिजा आज सार्वजनिक भएको छ । त्रिविले आज बीबीएस चौथो वर्षको नतिजा सार्वजनिक गरेको हो । केही हप्ता पहिले नतिजा आएको खबर भाइरल भए पनि त्यसमा कुनै पनि प्रकारको सत्यता रहेको थिएन ।

लामो समय भैसक्दा पनि नतिजा नआउँदा विद्यार्थीहरुमा एक खालको नैराश्यता देखिएको थियो । आज भने त्रिविले नतिजा सार्वजनिक भएको अबेर मात्रै जानकारी गराएको छ । आज प्रकाशित भएको नतिजा त्रिविले आफ्नो वबसाईटमा प्रकाशित गरिसकेको छ । अनलाइन नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला । साथै त्रिविको tuexam.edu.np वेबसाईट मा गएर Select Result को बक्समा क्लिक गर्नुहोस् । त्यहाँ 4-YRS B.B.S. -fourth year 2076 छान्नुहोस् ।

र आफ्नो Roll Number सिम्बोल नम्बर राखेर चेक गर्नुहोस् । साथै नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने छ । नतिजा आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनु होला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक
नयाँ भर्ना सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं