काठमाडौ । ह्याप्पि इन्टरटेन्मेण्ट एण्ड फेसन हाउसले मिष्टर एण्ड मिस नेवा ११४०को आयोजना गर्ने भएको छ । मातृभाषा र संस्कृतीको सम्बद्र्धन, प्रवद्र्र्धनका लागि यो प्रतियोगिता गर्न लागिएको हो । मिष्टर एण्ड मिस नेवा ११४० यही पुषको ५ गतेदेखि सुरु हुनेछ । काठमाडौको राष्ट्रिय नाँचघरमा मिष्टर एण्ड मिस नेवा ११४० को फाईनल छनोट हुनेछ । यसका लागि मंसिर ३ गते देखि विभिन्न चरणका छनोटहरु सुरु हुनेछन् । १६ बर्षदेखि ३० बर्षसम्मका नेवारी समुदायका युवावतीहरु सहभागी हुन पाउने यो प्रतिष्पर्धाका लागि यस्ता कार्यक्रमहरु तय गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु