काठमाडौं । दक्षिण भारतीय राज्य केरलको मलप्पुरम जिल्लामा सरकारी टेलिकम कम्पनी बीएसएनएलमा एक जना कर्मचारीले कार्यालयमा आ'त्मह'त्या गरेका छन् । कर्मचारीको नाम रामकृष्णन हो उनी ५२ बर्षका थिए । उनले ७ नोबेम्बरका दिन बीएसएनएलको कार्यालयमा झुन्डिएर आत्मह'त्या गरेका छन् ।

खबरका अनुसार रामकृष्णनको आर्थिक कमजोर थियो । उसलाई करिब १० महीना देखि कार्यालयले तलब दिएको थिएन । ३० वर्ष देखि मृतकले बीएसएनएलको कार्यालयमा काम गरिरहेकका थिए । कार्यालयमा रामकृष्णनले हाउसकीपिंगको काम गर्दथ्यो । रामकृष्णनले कार्यालयको खाली कोठामा गएर आत्माह'त्या गरेको थियो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बीएसएनएल क्याजुअल कान्ट्रैक्ट लेबर यूनियन (सिसिएलयु) का अध्यक्ष मोहनले यस घटनाका बारेमा जानकारी दिएका छन् । उनले मलप्पुरम जिल्ल्मा बीएसएनएलका केही कर्मचारिहरुलाई २०१९ जनवरी महिना देखि तलब नदिएको बताएका छन् । सबै जना कर्मचारिहरुलाई हप्तामा ६ दिन नै मा गराउँने गरेको बताएका छन् ।

समयमा तलब नदिएका कारणले रामकृष्णन आत्माह'त्या गरेको बताएका छन् । रामकृष्णनका श्रमिती र २ वटा छोराछोरी छन्। केरल केही समयदेखि कर्मचारिहरुले विरोध प्रदर्शन गरिरहेका छन् । समयमा तलब नदिनाले केही परिवारमा भोकमरीको अवस्था सिर्जना भएको थियो । एजेन्सी

सम्बन्धित खबरहरु