काठमाडौ । अचानक जोडदार भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण द्वारा दक्षिणी पश्चिम भर्जीनियामा भूकम्पको धक्का महसुस गरिएको जानकारी दिइएको छ । वैज्ञानिकहरूको भनाइ अनुसार भूमिगत वि'ष्फोट हुने सम्भावना बढी नै थियो ।

शुक्रबार साँझ ५ः२० तिर (शनिबार बिहान ५ बजे नेपाली समय अनुसार) २.८ म्याग्नेच्युटको भुकम्पको धक्का महसुस गरिएको थियो । वायोमिङग काउन्टीको ओसियानाको लगभग ५.६ माइल उत्तरपश्चिममा यसको केन्द्र रहेको बताइएको छ । यस घटनामा कुनै चोटपटक वा घाइतेहरुको जानकारी आएको छैन । News Source

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु