सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउने भन्ने बहस लामो समय देखि चल्दै आएको छ । भारतीय पक्षले पटकपटक गर्ने सीमा अतिक्रमणबाट हैरान भएका नेपाली जनताहरुले यसलाई अभियानका रुपमा लिन खोज्दैछन् । सरकारले साथ दिएमा जनता आफैंले काँडेतार लगाउन सक्ने देखिएको छ । यस्तै अहिले कालापानी, सुस्ता, लिपुलेक लगायतको भुभाग भारतले कब्जा गरेपछि सीमामा तारबार लगाउने कुरा सुरु भएको छ ।

लामो समय देखि देश बाहिर रहेर समाजसेवा गर्दै आउनु भएका हेम थापाले पनि यस अभियानका लागि ५० लाख सहयोग गर्ने बताउनु भएको छ । प्रत्येक देशभक्त नेपाली आर्थिक मात्रै नभई श्रमदान पनि गर्न तयार छ । थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, नेपाल र इन्डियाको सीमानामा काँडे तारबार लगाऊने मेरो योजना हो । यो काम प्रत्त्यक्ष नेपाल सरकार र इन्डिया सरकारको सहमति बिना सम्भब छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्भब छैन भनेर कानमा तेल लगाएर बस्नुपनि भएन । हामी नेपाल सरकार मार्फत जानुपर्छ , यो राम्ररी मलाई थाहा छ । यो प्रोसेस पनि हुदैछ । अहिले चै हामीले सीमानामा गएर सन्देश मुलक कार्यक़्रम गरू भन्ने मात्र हो । यसमा मैले अहिले नै कसै संग पैसा उठाउने भनेको छैन । यस्तो अवस्थामा पैसा ऊठाएमा यो गलत हुनेछ । सीमानामा जाँदाको खर्च मात्र हो । म पनि सहयोग गर्छु । तर अहिले नै सीमानामा काँडेतार लगाऊने भनेर पैसा नऊठाऊनु होला कसैले पनि ।

समय आएपछि सबैलाई भनौला, अहिले हैन । गरीब दुःखी को पसिना लाई दुरपयोग गर्नु हूँदैन ।’ यो सँगै उहाँले अर्को पनि एक स्टाटस राख्नु भएको छ । उहाँले भन्नुभएको छ, ‘नेपाल सरकारले कानुनी अबरोध लाई खुल्ला गरी जनतालाई सरकारको सहयोग भएमा नेपाल र इन्डियाको सीमानामा पर्खाल सहितको काँडेतारबारको लागि मेरो व्यक्तिगत सहयोग २० लाख देखि ५० लाख रहनेछ । यो मेरो बचन भयो ।

ढुंगामा लेखेर राख्नु होस् । देश र जनताको लागी ज्यान दिन तयार छु । यो रकम काम पुरा हूँदासम्म लगानी हुनेछ । म आफै पनि प्रत्यक्ष भौतिक सहयोग २–४ साल खटेर गर्नेछु । मात्र नेपाल सरकार र जनताको सहयोग चाहियो । हाम्रो आमालाई बचाऊन सबै एकजुट हौ । कसैले अन्यथा नलिनुहोला ।

मलाई देश र जनताको अति माया लाग्छ । मेरो कुनै स्वार्थ छैन । मेरो भित्री मनले भनेको हुँ । मलाई कुनै लोभ लालच छैन । मलाई कुनै केही चाहिएको छैन । मैले जे गरेको छु , गर्दैछु देश जनताको लागि मात्र हो । मेरो परीवार र मेरो आफ़न्तको लागि गरेको होईन । यो एकदम किल्यर हुनुहोला । मनमा जे छ बाहिर पनि त्यही बोल्छु । म कुनै कुरा लुकार चपार गर्दिन !’

प्रतिक्रिया दिनुहोस्
शिक्षा
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक
नयाँ भर्ना सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं