काठमाडौं । यदि यौ'नसंग सम्बन्धित कुनै प्रकारको समस्याको सामना गर्दै हुनुहुन्छ भने, तपाईं धेरै सजीलो र प्राकृतिक तरिकाहरूबाट यस समस्याबाट मुक्त हुन सक्नुहुन्छ। यसले तपाईको यौ'न क्षमता, यौ'न चाहनालाई बढाउँनुका साथै यौ'नसंग सम्बन्धित धेरै समस्याहरूबाट पनि छुटकारा दिनेछ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

[caption id="" align="aligncenter" width="1600"] File Photo[/caption]

अन्जीर स्वादिष्ट खानाका लागि मिठो हुनुका साथै यसले यौ'न समस्याहरूको समाधानमा पनि सहयोग गर्दछ । जाडोमा यसको प्रयोगले इरेक्टाइल डिसफंक्शनको समस्यालाई कम गर्दछ। पाचन प्रणालीलाई स्वस्थ बनाउँनुका साथै काइटिस, दम जस्ता रोगबाट मुक्ति दिलाउँछ ।

अश्वगन्धा एक आयुर्वे्दिक औषधि हो, जुन यौ'न शक्ति बढाउन धेरै प्रभावकारी मानिन्छ । यसको प्रयोगले इरेक्टाइल डिसफंक्शन, प्रारम्भिक स्ख'लन जस्ता समस्याहरूमा राहत प्रदान गर्दछ। शु'क्राणु संख्या बढाउनेका लागि पनि प्रभावकारी मानिन्छ ।

मासको दालले यौ'न शक्तिलाई बढाउँछ । यसलाई लड्डु बनाएर सेवन गर्न सकिन्छ । यसको दैनिक सेवनले यौ'न शक्ति बढाउन मद्धत गर्छ ।

यदि तपाईलाई पेट सम्बन्धी समस्या छ भने, राती सुत्नु अघि त्रिफल पाउडर अथवा अमलाको धुलोलाई हल्का मनतातो पानीमा हालेर खानुपर्छ । यसले पेटको समस्याबाट राहत प्रदान गर्नुका साथै यौ'न शक्ति ,यौ'न चाहाना बढाउँनुका साथै सि'घ्र वि'र्य पत'न जस्ता समस्याबाट पनि मुक्ति दिउँछ ।

बेसारलाई यौ'न शक्ति वृद्धि गर्न धेरै उपयोगी मानिन्छ । जाडोमा बेसारवाला दूध पिउनुपर्छ । यदी तपाईको पातलो वी'र्य हुन्छ भने १ चम्चा बेसार महमा मिसाएर खान्नु पर्छ लाभ हुन्छ । एजेन्सी

सम्बन्धित खबरहरु