काठमाडौं । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भुमि मिचिएपछि नेपालमा चर्को विरोध सुरु भएको छ । नेपालको कालापानी, लिपुलेक,लिम्पियाधुरा लगायतका भुभाग अतिक्रमण गरेपछि नेपालमा अहिले भारत विरोधी स्वरहरु उठ्न थालेका छन् ।

यो विषयमा लामो समय देखि आफ्नो कुरा राख्दै आउँनु भएका पुर्व मन्त्री एवं नेकपा नेता भिम रावलले भारतसँग भएका सबै असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने बताउनु भएको छ । उहाँले एक फरक प्रशंगमा नेपालमा रहेका कतिपय नेताहरुलाई नेपालको झण्डा र नाम फेर्न रहर लागेको पनि खुलाउनु भएको छ । रत्न राज्य क्याम्पसमा भएको एक कार्यक्रममा रावलले यस्तो कुरा उल्लेख गर्नुभएको हो । थप भिडियो हेर्नुहोस्

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

https://youtu.be/L8LxNmYGoug

सम्बन्धित खबरहरु