काठमाडौं । विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन् । हामीलाई विश्वास गर्न गाह्रो हुने घटनाहरु पनि भइरहेका हुन्छन् । यस्तै एक घटना बाहिर आएको छ । यो घटना हाम्रो छिमेकमा भएको हो । छिमेकी मुलुक भारतमा एउटा कुखुराको ह'त्या गरेको विषयलाई लिएर ठूलै दं'गाफ'साद भएको छ । यो काण्डमा अहिलेसम्म ७ जना पक्राउ गरी पुलिसले मुद्दा दर्ता गरिसकेको छ ।

मृतक कुखुराको पो'स्टमार्ट'म भैसकेको छ भने घटनाको थप अनुसन्धान पुलिसले गरिरहेको छ । भारत बिहारस्थित कैमुर जिल्लाको फिरोजपुर गाउँमा यो घटना भएको हो । घटना अनुसार स्थानीय एकजना महिलाको कुखुरा फार्मबाट छिमेकीले कुखुरा चो'रेका थिए । जब महिलाले आफ्नो कुखुरा चो'री गरेको देखिन् तब चो'र्नेवाला छिमेकीले उक्त कुखुरा मा'रिदिएको भनिएको छ । आफ्नो कुखुरा चो'रेर मा'रेको भन्दै ती कुखुरा धनी महिला र उनका छोरा चो'री गर्ने छिमेकीको घरमा पुगेपछि ब'बाल सुरु भयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तर कुखुरा चो'र्ने छिमेकीले उल्टै ती आमा छोरालाई पि'टेर घा'इते बनाए । ती महिलाले आफ्नो कुखुरा चो'री गरेको, कुखुरा मा''रेको र आफूमाथि कु'टपि'ट गरेको भन्दै आफ्ना ७ जना छिमेकीविरुद्ध प्रहरीमा उजुरी दिइन् । प्रहरीले ती सातै जनालाई पक्राउ गरेको हो । मृत्यु भएको कुखुरालाई पो'स्टमार्ट'मका लागि पशु अस्पतालमा पठाइयो । जानकारी अनुसार उनीहरुले भालेलाई अप'हरण गरेर ह'त्या गरेका हुन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबरहरु