काठमाडौं । जागिरको लोभ देखाएर ज'बरज'स्ती क'रणी गर्न खोज्ने पक्राउ परेका छन् । महानगरपरिय प्रहरी परिसर ललितपुरले कर'णी गर्न खोजेको आरोपमा एकजनालाई पक्राउ गरेको हो । अन्तर्वार्ताको बहानामा गोदावरीस्थित रिसोर्टमा पुर्याएर ज'बरज'स्ती गर्न खोजेको आरोपमा प्रहरीले रोहितप्रसाद ढुंगानालाई पक्राउ गरेको हो ।

ढुंगानालाई सहयोग गरेको आरोपमा निर्मला शर्मा र मिना रिमाल पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । तामाङका अनुसार मंसिर ५ गते सिनामंगलको एक कन्सल्टेन्सीमा जागिर लगाइदिने भन्दै उनीहरुले पी'डित किशोरीलाई बोलाएको बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

ढुंगानासँग पी'डितको चिनजान गराइसकेपछि उनीहरुले बिहानको खाजा खाएर कोठामा छाडिदिने बहानामा गोदावरीको एक रिसोर्टमा पुर्याए । त्यहाँ पुगेपछि पी'डितमाथि ढुंगानाले कर'णी गर्न खोजे ।

पी'डितले प्रति'कार गरेर त्यहाँबाट उम्कन सफल भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घटनामा संलग्न ढुंगाना, रिमाल र शर्मा तीनै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित खबरहरु