त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखा, त्रिभूवन विश्वविद्यालय बल्खुले परीक्षा तालिका संशोधन बारेको अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । यस शिक्षाशास्त्र संकायद्वारा २०७६ साल मंसिर महिनामा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित (खुल्ला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह तेस्रो सेमेस्टर (नियमित तथा आंशिक) को २०७६ मंसिर २३, २५ र २७ गते हुने परीक्षाको परीक्षा तालिका तपसिल बमोजिम संशोधन गरिएको व्यहोरा ्र सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

साथै अन्य दिनको परीक्षा पूर्व निर्धारित मिति अनुसारनै संचालन हुने जानकारी गराइन्छ । यो सूचना अन्तिम समयमा आएर फेरबदको परीक्षा तालिका (रुटीन) भएकाले सबैमा पुग्नेगरी सेयर गर्नुहुन अनुरोध गरिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु