काठमाडौं । नेपाली समाजमा महिला पुरुष बराबर भनिए पनि व्यवहारमा भने त्यसो छैन । समय समयमा महिला अधिकारका कुराहरु उठेपनि यसले निचोड पाएको कुरा कमै मात्र देख्न पाइन्छ । नेपालमा हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्छ भनिएको छ तर विरलै मात्रै त्यस्तो देख्न पाइन्छ ।

पहिलो कुरा त बराबर भन्ने हो भने महिलाको सहभागिता ५० प्रतिशत हुनुपर्ने हो । अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकारमा हेर्दा पनि हुन्छ, महिलाको ३३ प्रतिशत सहभागिता छ कि छै रु

यति सम्म कि महिला तथा बालबालिका मन्त्री नै पुरुष ९पार्वत गुरुङ० भएपछि महिला अधिकारको कुरालाई लिएर धेरै चर्चा नगरौं । यस्तै लामो समय देखि महिला अधिकार एवं सामाजिक पक्षमा बोल्दै आउँनु भएकी बरिष्ठ चि'कित्सक डा। अरुणा उप्रेतीले लेखेको एक स्टाटस अहिले खुबै भा'इरल भइरहेको छ । उहाँ लेख्नुहुन्छ ः

म'हिलाको ‘इ'ज्जत’
महिलाको इज्जत उ'नका ‘दुई ति'घ्रा’ को बीचमा लुकेको हुन्छ । त्यसैले जब पुरुषले बला’त्कार गर्छ, महिलाको ‘इज्जत’ लु’टिएको ठानिन्छ । तर जुन पुरुषले अप’राध गर्छ, उसको ‘इज्जत’ चाहिँ सुरक्षित नै हुन्छ । बला’त्कार गरेको पुरुषको ‘इज्जत गयो’ वा ‘इज्जत लु’टियो’ भन्ने कहिल्यै सुनिँदैन । महिलाको पवित्रता उनको यो’निसँग गाँसिन्छ । तर पुरुषको इज्जत उसको गु'प्ता'गसँग नगाँसिनु अचम्म होइन र रु

राज्यले महिलालाई भने जसरी भए पनि परिवार र समाजको ‘इज्जत’ बचाउन, आफ्नो यो’निलाई पवित्र राख्नुपर्छ भन्ने सिकाइन्छ । त्यही यो’निको पवित्रता जाँच्न रामले सीतालाई अ’ग्निपरीक्षा दिन लगाए, कतै रा'व'णले ब'ला’त्कार गरेको छ कि भनेर, अर्थात रावणले सीताको ‘इज्जत’लु’ट्यो कि भन्ने ठानेर राम चिन्तित थिए । महिला बला’त्कृत हुनु पनि उनको दो’ष मानिने र पुरुषचाहिँ स’जा'यको भा’गी नहुने चलन कहिलेसम्म रहने रु

कुनै महिला बला’त्कृत भइन् भने पक्कै पनि छोटो लुगा लगाएर वा हाँसेर पुरुषलाई बला’त्कार गर्न प्रेरित गरिन् होलिन समेत भनिन्छ । ‘ब'ला’त्कृत’ पुरुषले अ'प’राध गर्यो भन्नेचाहिँ ठानिँदैन । त्यसैले प्रहरीले ‘बला’त्कृत’ को मुख छोपिदिन्छ, किनभने पुरुषको इ'ज्जत त बच्नुपर्छ । महिलाचाहिँ जीवनभर ‘बला’त्कृत’ को ‘ट्या'ग’ भिरेर हिँड्नुपर्छ ।

यसरी महिलाको च'रित्र, उनको योग्यता आदि सबै उनको यो’नि'को ‘पवित्रता’ सँग जोडिने कहिलेसम्म होला रु महिलाको शरीर भोगकै लागिमात्रै हो भन्ने भावनाले अभिभावकले छोरीको ‘कन्यादान’ गरिदिन्छन् । दान दिएको वस्तुमा त ‘मालिकको’ मात्र अधिकार हुन्छ । त्यसैले लोग्नेको घरबाट पि’टि'एर, हिं’सा सहेर नि'का’लिएकी छोरीको माइतमा स्थान हुँदैन ।

जति हिं’सा भोगे पनि आफू र आफ्नो ‘इज्जत’ बचाउन महिला चुप लागिरहन्छिन् । लोग्नेको घरबाट निका’लिएमा अ’क्ष'त यो’नि नभएकैले उनको विवाह सजिलै हुँदैन ।

सारमा, महिलालाई ‘बला’त्कृत’ हुँदा उनी अपवित्र भइन् भनेर ‘छु’वाछू’त’ गर्ने, उनलाई र उनको परिवारलाई हे’यको नजरले हेर्ने, उनको ‘जिन्दगी खत्त’म भयो’ भन्ने विचार समाजका विभिन्न तप्कामा रहिरह्यो भने महिलाको सम्मान कसरी हुन्छ रु अहि’ल्या, सीताजस्तै पुरुषको लागि आफू ढुङ्गा बन्नुपर्ने, वनवास जानुपर्ने नेपाली महिलाको जीवन भइरह्यो भने समाज कसरी अगाडि बढ्ला रु महिलाको ‘इ'ज्जत’ उनको ‘यो’नि'को पवित्रतासँग’ गाँसिएको छैन भन्ने आम बहस समाजमा कसले चलाइदेला रु

सम्बन्धित खबरहरु