काठमाडौ । पूर्व यूवराज पारस शाह र चर्चित भिजे तथा मोडल सोनिका रोकायाबीचका पछिल्ला गतिविधि अहिले जहाँ त्यही चर्चाको बिषय बनेको छ । कहिले उनीहरुको भेटघाटका तस्वीर त कहिले उनीहरुबीचका गोप्य सम्वादहरुका स्क्रिन सर्ट अत्याधिक चर्चामा आउँछन् । अहिले उनीहरुबीचको गोप्य म्यासेज कुराकानी बाहिर आएको छ । यसले खुबै चर्चा पाएको छ । यो म्यासेज बाहिर आएपछि पूर्व युवराज्ञी हिमानी शाह समेत दुखी बनेको खबर आइरहेको छ । के हो त बास्तविकता तलको भिडियोमा हेर्नुहोस् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

https://www.youtube.com/watch?v=SB14CUtNDhY

 

सम्बन्धित खबरहरु