काठमाडौ । त्रिभुवन विश्वविद्यालय, महेन्द्र रत्न क्याम्पस, तहचल, काठमाडौले, खुल्ला तथा दूर सिकाई अन्र्तगत एक बर्षे स्नातक र एक बर्षे स्नातकोत्तर तहमा भर्नाका लागि प्रवेश परीक्षाको सूचना प्रकाशित गरेको छ ।
शिक्षा शास्त्र तर्फको चर्चित कार्यक्रम एक बर्षे बिएड र एक बर्षे एमएड तर्फ भर्नाका लागि प्रवेश परीक्षाको मिति तय भएको हो ।
तपसिल बमोजिमको तालिकामा भर्ना प्रवेश परीक्षा तय गरिएको छ ।
आवेदन मिति मंसिर १५, २०७६ देखि पौष २० गतेसम्म : प्रवेश परीक्षा पौष २७, २०७६ / तल आधिकारिक सूचना अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सक्दो सेयर गर्नुहोला ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।