त्रिविको प्रख्यात १ बर्षे ब्याचलर र १ बर्षे मास्टर डिग्री तहको फारम खुल्यो [सूचनासहित]


काठमाडौ । त्रिभुवन विश्वविद्यालय, महेन्द्र रत्न क्याम्पस, तहचल, काठमाडौले, खुल्ला तथा दूर सिकाई अन्र्तगत एक बर्षे स्नातक र एक बर्षे स्नातकोत्तर तहमा भर्नाका लागि प्रवेश परीक्षाको सूचना प्रकाशित गरेको छ । शिक्षा शास्त्र तर्फको चर्चित कार्यक्रम एक बर्षे बिएड र एक बर्षे एमएड तर्फ भर्नाका लागि प्रवेश परीक्षाको मिति तय भएको हो । तपसिल बमोजिमको तालिकामा भर्ना प्रवेश परीक्षा तय गरिएको छ ।

आवेदन मिति मंसिर १५, २०७६ देखि पौष २० गतेसम्म
प्रवेश परीक्षा पौष २७, २०७६
तल आधिकारिक सूचना अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सक्दो सेयर गर्नुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक
नयाँ भर्ना सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं