मुम्बई । बलिउड महानायक अमिताभ बच्चन पछिल्लो समय चलचित्रमा कमै देखिन थालेका छन् । उनी विभिन्न सामाजिक कार्यहरुमा व्यस्त रहने गरेका छन् । कौन बनेगा करोडपतिका प्रस्तोतासमेत रहेका बच्चन विभिन्न विज्ञापनहरुमा पनि देखिएका छन् ।

 

हालै उनका केही नयाँ तस्बिरहरु भाइरल भइरहेका छन् । मुम्बईमा गेटवे अफ इन्डियामा भएको मुम्बई आ तंक वादी हमलाको ११ औं वार्षिकोत्सवको अवसरमा बच्चनसहितका अन्य व्यक्तिहरु पुगेका थिँए । यस कार्यक्रममा बच्चन परिवारका प्रायः सबै सदस्यहरु पुगेर शही दलाई श्रद्धांजलि अर्पण गरेका छन् ।

 

मेगास्टार अमिताभ बच्चन, जो खराब स्वास्थ्यमा पीडित थिए, आक्र म णमा म रेका हरूको सम्झना गरे । कार्यक्रममा गृहमन्त्री राजनाथ सिंह, केन्द्रीय मंत्री नितिन गडकरी पनि उपस्थित पनि थिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु