काठमाडौँ । नेपाल खुला विश्वविद्यालय केन्द्रीय कार्यालय मानभवन ललितपुरले भर्ना आवेदन सम्बन्धी सूचना प्रकाशित गरेको छ । यस विश्वविद्यालयकोे सामाजिक शास्त्र तथा शिक्षा सङ्कायअन्तर्गत विभिन्न तह र विषयका कार्यक्रमहरुमा २०७६ हिउँदे सत्र प्रथम सेमेष्टरमा सेमेष्टर प्रणाली अन्तर्गत भर्ना आवेदन आह्वान सम्बन्धी सूचना प्रकाशित गरिएको हो ।

भर्ना आवेदनका लागि विश्वविद्यालयको वेवसाइटमा रहेको कतगमभलत उबलभ िमार्फत अनलाइन फाराम भर्न सकिने पनि सूचनामा जनाइएको छ । विस्तृत जानकारीका लागि

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु