काठमाडौं । नेपाली बजारमा आज साताको तेस्रो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ७१ हजार ४ सय रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही रहेको छ । हिजो कै मुल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अर्को तिर आज तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मूल्यमा पनि परिवर्तन आएको छैन । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँ कारोबार भइरहेको छ । यो विवाहको महिना भएको हुँदा सुनको मुल्य बढ्दा सर्वसाधारण मर्कामा पर्ने गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु