उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन


काठमाडौं । त्रिभुवन विश्व विद्यालय जनशक्ति विकास तथा कल्याण कार्यक्रम २०७६–०७७ अन्तर्गत त्रिवि वृत्तिमा उच्च अध्ययनको लागि आवेदनआह्वान गरिएको छ । त्रिविका शिक्षक तथा कर्मचारीहरुको वृत्ति विकासका लागि जनशक्ति विकास तथा कल्याण कार्यक्रम २०७६–०७७ अन्तर्गत शिक्षकहरुका लागि विद्यावारिधि–एम.फिल. तह र कर्मचारीहरुका लागि स्नातकोत्तर तथा स्नातकतह अध्ययनका निमित्त त्रिवि मा उपत्यका भित्र स्थायी सेवा ३ वर्ष पुगेका तथा उपत्यका बाहिर २ वर्ष पुगेका र ५० वर्ष उमेर ननाघेका तोकिएको आन्तरिक विषयमा र खुल्लातर्फ आवेदन दिन अनुरोध गरिएको छ ।

 

इच्छुक योग्यशिक्षक–कर्मचारी तथा त्रिविबाट सम्वन्धन प्राप्त क्याम्पस तथा कलेजमा कार्यरत शिक्षकहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र त्रिवि जनशक्तिविकास तथा कल्याण कार्यपद्धति २०७५ को अनुसूची १अनुसार फाराम भरी सम्बन्धित निकाय प्रमुखबाट प्रमाणित गराई आवेदन दिन सक्नुहुनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा नतिजा प्रकाशित : अनलाइन यसरी चेक गर्नुहोस्
यसरी माग गर्नुहोस् शिक्षक अभाव भएका विद्यालयलाई अनुदान शिक्षक दिईने
त्रिविले भर्खरै गर्यो नतिजा सार्वजनिक (अनलाइन यसरी हेर्नुहोस्)
जान्ने बनाउँन तपाईका बच्चालाई यसरी सिकाउनुहोस्
माध्यमिक शिक्षा (कक्षा ९ देखि १२) सम्मको यस्तो पाठ्यक्रम संरचना परिमार्जन
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता