काठमाडौं । शुक्रबारदेखि व्यथा लागे पनि सुत्केरी हुन नसक्दा नलगाड नगरपालिका –६ की २४ वर्षीया माया विकको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनको उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट उहाँको उद्धार गरिएको बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु