काठमाडौं । देशको मुख्य व्यापारिक केन्द्रमध्य एक मानिएको कोहलपुरमा त'नाब सुरु भएको छ । आज बिहानै एक छात्रालाई ट्रकले ठ'क्कर दिएपछि विद्यार्थी विरोध गर्दै सडकमा निस्केका छन् । विद्यार्थी र अभिभावको भिड नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले गो'ली चलाएको छ । प्रहरीले चलाएको रबर बु'लेटबाट २४ जना आन्दोलनकारी घाइते भएको बताइएको छ ।

आक्रो'शित भीडले इलाका प्रहरी कार्यालय कोहलपुरको क्यान्टिन समेत तो'डफो'ड गरेका छन् । जिल्लाबाट बोलाइएको ठूलो संख्याका प्रहरीले भीडलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको जानकारी दिइएको छ । यो बीचमा जिल्ला सुरक्षा समितिले कोहलपुरमा क'र्फ्यू लगाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

आज बिहान कलेज जाँदै गर्दा ना २ ख ९४५९ नम्बरको ट्रकले ठ'क्कर दिंदा कोहलपुरकी १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएपछि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । उनका बाबु पनि गम्भीर घाइते भएको जानकारी दिइएको छ । थप उपचारका लागि उनलाई ग्वार्कोस्थित बीएण्बी अस्पतालमा ल्याइएको छ । त्रिभुवन माध्यामिक विद्यालय कक्षा ७ मा अध्ययनरत प्रकृतिका दुबै खुट्टा ट्रकको टायरबाट पेलिएका छन् ।

सम्बन्धित खबरहरु