काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । एपेन्टिसाइटिसको शल्यक्रिया गरे आराम गरिरहनु भएका प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो । १० मंसीरमा शल्यक्रिया गरेका प्रधानमन्त्री ओली १९ मंसीरमा बालुवाटार फर्किनु भएको थियो । सामान्य रुपमा व्यक्तिगत भेटबार्ता गर्दै आउँनु भएका प्रधानमन्त्री ओलीले आज दिउँसो चार बजे मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो । स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु