गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ मङ्सिर, २०७६

काठमाडौं । जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका युवाहरुको पहलमा गाउँमा एम्बुलेन्स पुग्ने भएको छ । गाउँमा सडक सञ्जाल जोडिएको भए पनि बिरामी बोक्न समस्या हुँदै आएको छ । यसैलाई ध्यानमा राखेर आफुहरुले एम्बुलेन्स खरिद अभियान चलाएको एम्वुलेसन्स किन्ने युवा अभियानका संयोजक एवं पत्रकार प्रकाश पन्तले जानकारी दिनुभयो । अहिले देश तथा विदशेमा भएका नेपालीहरुले आर्थिक सहयोग गर्दै आएका छन् ।

अविस्मरणिय सहयोगको लागि हार्दिक अभारनलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवाको अभियानलाई साथ दिदै लोकप्रिय महिला नेतृ…

Posted by Prakash Pant on Monday, 9 December 2019

पछिल्लो जानकारी अनुसार यस अभियानका एकजना प्रमुख योजनाकार राजेन्द्र ओलीले २५ हजार ५ सय २५ रुपैया सहयोग प्रदान गर्नु भएको छ । नलगाड नगरपालिका ४ निवासी उहाँले अभियान संचालन गर्न बारम्वार घचघच्याई रहनु भएको थियो । अहिले नेपालगंजमा कार्यरत उहाँले नलगाडबासीले भोग्दै आएको समस्यालाई नजिकबाट नियालेर नै यो अभियान थाल्नु पर्छ भन्ने कुरालाई उठान गर्नु भएको थियो । युवा समाजसेवीको पहिचान बनाउनु भएका उहाँले सामाजिक सेवाको क्षेत्रमा धेरै ठुलो सहयोग गर्दै आउँनु भएको छ ।

अविस्मरणिय सहयोगको लागि हार्दिक अभारनलगाडबासीको लागि एम्वुलेन्स आवश्यक र किन्न पर्छ भन्ने अभियानका एकजना प्रमुख…

Posted by Prakash Pant on Monday, 9 December 2019

नलगाड नगरपालिका(६, थाप्लाका शेरबहादुर खड्का र शान्ति भट्टराईले संयुक्त रुपमा २० हजार रुपैया सहयोग प्रदान गर्नु भएको संयोजक पन्तले जानकारी दिनुभयो । उहाँहरु दुवै जना अहिले खोटाङमा कार्यरत हुनुहुन्छ । खड्का विद्युत र भट्टराई जिल्ला अदालत खोटाडमा कार्यरत हुनुहुन्छ । जागिरको सिलशिलामा जिल्ला बाहिर भएपनि नलगाडबासीको लागि एम्वुलेन्स किन्न हामीलाई बारम्वार सल्लाह र सुझाव दिदै आउनु भएको थियो ।

अविस्मरणिय योगदानको लागि हार्दिक आभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्नु पर्छ भन्ने योजनाका एक जना प्रमुख…

Posted by Prakash Pant on Sunday, 8 December 2019

यस अभियानका एक जना योजनाकार प्रेमबहादुर थापाले १५ हजार ५ सय ५५ रुपैया प्रदान गर्नु भएको छ । नलगाडबासीले भोग्दै आएको समस्यालाई नजिकबाट नियालेका युवा समाजसेवी उहाँ सधै सामाजिक सेवाको क्षेत्रमा क्रियाशल भएर लाग्दै आउँनु भएको छ । डोके युगको अन्त्य गदै नलगाडबासीलाई आकस्मिक दुर्घटनाबाट जोगाउने अभिप्रायले एम्बुलेन्स किन्नको लागि उहाँले मन, बचन र कर्मले गर्नु भएको सहयोग अविस्मरिणय हुने पन्तले विश्वास व्यक्त गर्नुभयो ।

अविस्मरणिय सहयोगको लागि हार्दिक अभारनलगाडबासीको लागि एम्वुलेन्स आवश्यक र किन्न पर्छ भन्ने अभियानका एक जना योजनाकार…

Posted by Prakash Pant on Monday, 9 December 2019

पन्तका अनुसार नलगाड–२, डाँडागाउँ निवासी दुर्गा गौतमले ११, हजार १ सय ११ रुपैया सहयोग गर्नु भएको छ । नलगाड (२, डाँडागाँउ कै अर्को युवा समाजसेवी भुपेन्द्रप्रसाद गौतमले १० हजार रुपैया प्रदान गर्नु भएको छ । नलगाड नगरपालिका(६, थाप्लाका युवा समाजसेवी गोविन्द खड्काले १० हजार रुपैया प्रदान गर्नु भएको छ ।

महत्वपूर्ण योगदानको लागि हार्दिक आभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्नु पर्छ भन्ने योजनाका एक जना सुत्रधार…

Posted by Prakash Pant on Sunday, 8 December 2019

अविस्मरणिय योगदानको लागि हार्दिक आभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्नु पर्छ भन्ने योजनाका एक जना सुत्रधार…

Posted by Prakash Pant on Sunday, 8 December 2019

उहाँ अहिले बैदिशक रोजगारीमा कार्यरत हुनुहुन्छ । यस अभियानलाई लोकप्रिय महिला नेतृ मैना कार्कीले पनि १० हजार रुपैया सहयोग गर्नु भएको छ । यी बाहेक अन्य व्यक्तिहरुले पनि सहयोग गर्नुभएको छ । थप जानकारी तल हेर्नुहोस्

अविस्मरणिय सहयोगको लागि हार्दिक अभारनलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवाको अभियानलाई साथ दिदै नलगाड- ८, खगेनकाट…

Posted by Prakash Pant on Monday, 9 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक अभारनलगाडबासीको लागि एम्वुलेन्स किन्ने नलगाडका युवाको अभियानलाई साथ दिदै नलगाड -२,…

Posted by Prakash Pant on Monday, 9 December 2019

अविस्मरणिय योगदानप्रति हार्दिक आभार हाम्रो युवा अभियानका एक जना सदस्य नलगाड नगरपालिका -८, खगेनकोट निवासी प्रिय भाई…

Posted by Prakash Pant on Sunday, 8 December 2019

महत्वपूर्ण साथ र सहयोगप्रति हार्दिक अभारजाजरकोटका नलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवा अभियानलाई साथ दिदै नलगाड -२,…

Posted by Prakash Pant on Sunday, 8 December 2019

महत्वपूर्ण सहयोग र साथप्रति हार्दिक अभारजाजरकोटका नलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवा अभियानलाई साथ दिदै नलगाड -२,…

Posted by Prakash Pant on Sunday, 8 December 2019

 

 

सम्बन्धित खबरहरु