काठमाडौ । अमेरिकाको नेब्रास्का नाम गरेको राज्यमा रहेको नेब्रास्का विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर डिग्री प्राप्त गरेपछि म्याग्दी जिल्लाका महाबीर पुन नेपालको शैक्षिक तथा आर्थिक विकासको लागि नमूना शिक्षा प्रदान गर्ने स्कूल स्थापना गर्ने साहस र महत्वाकांक्षी लक्ष्य लिएर नेपालको आफ्नै जन्म गाउँ नाङ्गी फर्किनु भएको थियो । महावीर पुन संसारभरका नेपालीमाझ एक नेपाली शिक्षक, युवा वैज्ञानिक, महान आविष्कारक तथा सामाजिक अभियन्ता भनेर चिनिनुहुन्छ । उहाँको पूर्ण जीवनी तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

https://www.youtube.com/watch?v=Q3CX7IDvqkI&feature=youtu.be

subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=dxSZwZ4Tjj4&feature=youtu.be

सम्बन्धित खबरहरु