काठमाडौं । जाजरकोट जिल्लाको नलगाड नगरपालिका भित्रका युवाहरुले एम्बुलेन्स खरिद अभियान चलाएका छन् । गाउँमा बिरामी हुँदा डोकोमा बोक्नुपर्ने समस्या भएपछि अहिले एम्बुलेन्स खरिद गर्न लागिएको यस अभियानका संयोजक प्रकाश पन्तले जानकारी दिनुभयो । युवाहरुले थालेको यस अभियानमा अहिले देश तथा विदशेबाट सहयोगको ओइरो लाग्न थालेको छ । स्वतन्त्र युवाहरुको पहलमा हुन लागेको यस अभियानमा आएको सहयोगले आफुलाई खुःशी लागेको पन्तले जानकारी दिनुभयो ।

खाडी, युरोप, अमेरिका लगायत अन्य देशहरुबाट पनि सहयोग आइरहेको छ । नेपालमा भएका व्यक्तिहरुले पनि सक्दो सहयोग गरिरहेका छन् । यस्तै नेपालकै चर्चित निर्माण व्यवसाय, युवा राजनीतिज्ञ, कुलश समाजसेवी रत्न खड्काले पनि ३५ हजार ३ सय ६० रुपैया सहयोग गर्नु भएको छ । खड्का कृष्ण कन्टक्सनको तर्फबाट उहाँले नलगाडबासीको लागि एम्वुलेन्स किन्न सहयोग गर्नु भएको हो । उहाँ बाहेक अन्य व्यक्तिहरुले पनि यस अभियानका लागि सहयोग रकम दिनु भएको छ । थप जानकारी तल हेर्न सक्नुहुन्छ ।

https://www.facebook.com/photo.php?fbid=3989942911034613&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3989914451037459&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3989865517709019&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3989803297715241&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3989792004383037&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3989982971030607&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3991605297535041&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3991623017533269&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3991636530865251&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3991650087530562&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3991697340859170&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3991703594191878&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3991713490857555&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3991945800834324&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3992135890815315&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/photo.php?fbid=3992300874132150&set=a.149114891784120&type=3&theater

सम्बन्धित खबरहरु