एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ मङ्सिर, २०७६

काठमाडौं । जाजरकोट जिल्लाको नलगाड नगरपालिका भित्रका युवाहरुले एम्बुलेन्स खरिद अभियान चलाएका छन् । गाउँमा बिरामी हुँदा डोकोमा बोक्नुपर्ने समस्या भएपछि अहिले एम्बुलेन्स खरिद गर्न लागिएको यस अभियानका संयोजक प्रकाश पन्तले जानकारी दिनुभयो । युवाहरुले थालेको यस अभियानमा अहिले देश तथा विदशेबाट सहयोगको ओइरो लाग्न थालेको छ । स्वतन्त्र युवाहरुको पहलमा हुन लागेको यस अभियानमा आएको सहयोगले आफुलाई खुःशी लागेको पन्तले जानकारी दिनुभयो ।

खाडी, युरोप, अमेरिका लगायत अन्य देशहरुबाट पनि सहयोग आइरहेको छ । नेपालमा भएका व्यक्तिहरुले पनि सक्दो सहयोग गरिरहेका छन् । यस्तै नेपालकै चर्चित निर्माण व्यवसाय, युवा राजनीतिज्ञ, कुलश समाजसेवी रत्न खड्काले पनि ३५ हजार ३ सय ६० रुपैया सहयोग गर्नु भएको छ । खड्का कृष्ण कन्टक्सनको तर्फबाट उहाँले नलगाडबासीको लागि एम्वुलेन्स किन्न सहयोग गर्नु भएको हो । उहाँ बाहेक अन्य व्यक्तिहरुले पनि यस अभियानका लागि सहयोग रकम दिनु भएको छ । थप जानकारी तल हेर्न सक्नुहुन्छ ।

अविस्मरणिय सहयोगको लागि हार्दिक अभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्ने नलगाडका युवाहरुको अभियानलाई साथ दिदै…

Posted by Prakash Pant on Monday, 9 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक अभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवा अभियान एकजना अभियन्ता सत्यनारायण…

Posted by Prakash Pant on Monday, 9 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक अभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवा अभियानका एक जना अभियन्ता अहिले…

Posted by Prakash Pant on Monday, 9 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक अभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवा अभियानका एक जना सदस्य प्रिय भाई…

Posted by Prakash Pant on Monday, 9 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक अभारनलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवा अभियानका एक जना सदस्य प्रिय सालाजी लालु…

Posted by Prakash Pant on Monday, 9 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक अभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्ने नलगाडका युवाहरुको अभियानलाई साथ दिदै…

Posted by Prakash Pant on Monday, 9 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक आभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवा अभियानका एकजना अभियन्ता प्रिय भाई…

Posted by Prakash Pant on Tuesday, 10 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक आभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवा अभियान एकजना अभियन्ता आदरणिय काका…

Posted by Prakash Pant on Tuesday, 10 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक आभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवा अभियान एकजना अभियन्ता आदरणिय सर,…

Posted by Prakash Pant on Tuesday, 10 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक आभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवा अभियानका एकजना अभियन्ता आदरणिय सर…

Posted by Prakash Pant on Tuesday, 10 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक आभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवा अभियानका एकजना अभियन्ता आदरणिय काका…

Posted by Prakash Pant on Tuesday, 10 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक आभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवा अभियानका एकजना अभियन्ता प्रिय भाई…

Posted by Prakash Pant on Tuesday, 10 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक आभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्ने युवा अभियानका एकजना अभियन्ता आदरणिय सर…

Posted by Prakash Pant on Tuesday, 10 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक आभारजाजरकोट नलगाडबासीको लागि एम्वुलेन्स किन्ने नलगाडका युवाहरुको अभियानलाई साथ दिदै…

Posted by Prakash Pant on Tuesday, 10 December 2019

अविस्मरिणय साथको लागि हार्दिक आभारजाजरकोटको नलगाडबासी सुविधाको लागि एम्बुलेन्स किन्न थालेको अभिायनका एक जना सदस्य नलगाड…

Posted by Prakash Pant on Tuesday, 10 December 2019

अविस्मरणिय सहयोगको लागि हार्दिक अभारनलगाडबासीको लागि एम्वुलेन्स आवश्यक र किन्न पर्छ भन्ने अभियानका एकजना प्रमुख…

Posted by Prakash Pant on Tuesday, 10 December 2019

सम्बन्धित खबरहरु