काठमाडौं । शुक्रबार राती धनुषामा शक्तिशाली वि'ष्फोट भएको छ । यहाँको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा ब'म वि'ष्फोट भएको हो । यस घटनामा परी स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

[caption id="" align="aligncenter" width="1745"] File Photo[/caption]

वि'ष्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली भने गम्भीर घाइते भएको जानकारी दिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले यसबारे विस्तृत जानकारी दिन सकेन ।

subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु