काठमाडौ । सर्कस एक मनोरञ्जनात्मक खेल हो । यस्लाई धेरै साहसिक खेलका रुपमा पनि लिने गर्छन । यो असाधारण क्षमता हो जुन साधारण मानिसबाट सम्भव हुँदैन । मान्छेहरुले यस्लाई हेरेर आन्नद लिने गर्छन तर यो आफैंमा गाह्रो कार्य हो । नेपालमा पनि अहिले यसको प्रचलन बढ्दै गइरहेको छ । यस्तो लामो समय देखि भारतमा सर्कस सिकेर आएकाहरुले नेपालमा पनि सर्कस सुरु गरेका छन् । लामो समय देखि यस क्षेत्रमा लागेका उनीहरुलाई हेर्नका लागि अहिले धेरैको भिड लाग्ने गरेको छ । उक्त असाधारण क्षमता देखिने सर्कसको भिडियो यहाँ अपलोड गरिएको छ । थप भिडियो हेर्नुहोस्

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=EqDd4figVIw&feature=youtu.be

सम्बन्धित खबरहरु