काठमाडौं । सामान्य रुपमा हेर्दा स्त्री क’ण्डमलाई सुखभोग गर्नुभन्दा केहि समय अगाडि लगाउनु पर्दछ । तर तल्काल प्रयोग गरेर सुखभोग गर्न मिल्दैन । क’ण्डममा भएका दुई वटा रि’ङ्गहरुमध्ये खु'म्चिने पट्टिको रिङ्गलाई यो’नी भित्र घु'साउनु पर्दछ ।

अर्को कुरा मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेर्नु पर्दछ । म्याद गु'ज्रिएको भए प्रयोग गर्नु हुँदैन यसले विभिन्न सं'क्रमण निम्त्याउन सक्छ । सुखभोगपछि तुरुन्त झि'केको क’ण्डमको उचित व्यवस्थापन गर्न जरुरी छ । याद गर्नुपर्ने कुरा के छ भने, पुरुष क’ण्डम जस्तै स्त्री क’ण्डमसमेत दुई पटक प्रयोग गर्न मिल्दैन ।

सकभर क’ण्डम किन्दा उच्च गुणस्तरको छान्नु पर्दछ । महिला क’ण्डम एक किसिमको ब'लियो र’बरले नै बनेको हुन्छ । पुरुष क’ण्डम भन्दा बनाउन समय र मेहनत लाग्ने हुदा केही म’हङ्गो पनि हुन्छ । महङ्गो र झन्झ'टको रुपमा नसम्झेर सुर'क्षित उपायका रुपमा यसको प्रयोगलाई जो'ड दिन सकिए नचाहेको खन्डमा जन्मने बच्चा र रोगहरुबाट मु'क्ति पाउँन सकिन्छ ।

पछिल्लो समय पुरुष क’ण्डम प्रयोगले महिला पुरुषबीच यौ’न सन्तुष्टिको विषयलाई लिएर ति'क्तता उत्पन्न भएका कुराहरु आइरहन्छन् । महिलाहरुका अनुसार पुरुष क’ण्डम प्रयोगले च'रम आ'नन्द आउँदैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

नेपालको सन्दर्भमा महिला क’ण्डम प्रयोगको जानकारी र प्रयोगको चलन बढेको छैन । महिला क’ण्डम प्रयोगबारे नक'रात्मक टिप्पणी भन्दा सकारात्मक पक्षको ज्ञान बाड्न सके प्रजनन् स्वास्थ्यका क्षेत्रमा केहि सुधार हुने विश्वास गर्न सकिन्छ ।

सम्बन्धित खबरहरु