काठमाडौं । नेपालपनि बेरोजगारीको समस्या भएको देश हो । यहाँ रोजगारीका लागि भौतारिने जनसंख्या बढ्दो छ । यही बेला जागिरको खोजिमा रहेका नेपालीहरुलाई सुनौलो अवसर सृजना भएको छ । एक सूचना निकाल्दै सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रोजगारी खुलाएको हो ।

श्री बलाध्यक्ष विभाग कल्याणकारी योजना निर्देशनालयले रिक्त ७२ पदका लागि पदपूर्ति गर्नुपर्ने भन्दै योग्यता पुगेकालाई दरखास्त दिन आव्हान गरेको छ । निर्देशनालयले खुल्ला प्रतिस्पर्धाबाट उम्मेदवार चयन गर्ने सूचनामा उल्लेख गरेको छ ।

हेर्नुहोस् सूचना

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु