काठमाडौं । स्वास्थ्यका लागि पानी पिउनु धेरै लाभदायक हुन्छ । पानीमा पनि आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ । मानिसले बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउनाले मेटोपना घटाउनेदेखि विभिन्न स्वास्थ्य समस्याबाट टाढा राख्दन मद्दत गर्छ । आज हामी यसका फाइदाका बारेमा चर्चा गर्न गइरहेका छौ । दैनिक मनतातो पानी विहान खाली पेटमा पिउँदाता केही फाइदाहरु...

 

 

दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको फोहोर बाहिर निस्कने गर्दछ जसका कारण मृगौला सम्बन्धि रोग लाग्नबाट जोगाउँछ । दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको अतिरिक्त बोसो पग्लने गर्दछ जसका कारण तपाईंको तौल नियन्त्रणमा रहन्छ ।

मनतातो पानीले खानालाई राम्रोसँग पचाउन सहयोग गर्दछ । यसले पाचन प्रणालीलाई बलियो राख्छ । नियमित रुपमा खाली पेटमा मनतातो पानी पिउनुहुन्छ भने पसिनामार्फत छालाको फोहोर निस्कने गर्दछ । यसले छालाको संक्रमणलाई पनि जोगाउँछ ।

दैनिक मनतातो पानी पिउँदा घाँटीमा जम्मा भएको खकार निस्कने गर्दछ । यसले श्वास सम्बन्धि रोग र दम हुनबाट जोगाउँछ । यसले कब्जियत हुनबाटसमेत जोगाउँछ । मनतातो पानीले तपाईंको छालालाई स्वस्थ राखी चाउरी पर्नबाट पनि जोगाउँछ जसका कारण तपाईं उमेर ढल्किसक्दा पनि जवान देखिनु हुनेछ । एजेन्सी

आजका चर्चित सामाग्रीहरु

यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा

१२ बर्षपछि साउदीबाट उद्धार हुँदा जे देखियो

अदालतलाइ नटर्ने तपश्वीको भेषका रामबहादुर बम्जन कहाँ छन् ?

कोरोना संक्रमितको सेवामा जुटेकी यी नर्स प्यारालाइसिसको सिकार भइन्

हालै विवाह गरेकी चर्चित गायिका नेहा कक्कडलाई मिल्यो यति ठुलो सफलता

भाग्य चम्किएपछि: युवकको घरमा आकाशबाट खजना खस्यो, बेच्दा १६ करोडको मालिक बने

यो हो प्रेम : बिरामी श्रीमतीलाई श्रीमानले “घर बनाए आइसीयू, कार एम्बुलेन्स” आफु नर्समा परिणत

२७ वर्षीया लेखिकालाई २ होटल सञ्चालकले पाँचतारे होटेलमा लगेर…

नेपालबारे भारतीय सेनाका लेफ्टिनेन्ट जनरलले दिएको यस्तो बयानले नयाँ हलचल शुरु

विमानस्थलभित्रै यी चर्चित अभिनेत्रीमाथि भयो यस्तो हर्कत, प्लिज भन्दै सबैसँग सहयोग मागिन्

बिहीबार यी ४ काम भुलेरपनि नगर्नुहोस् : बेवास्ता गरे ठूलो नोक्सान

 

सम्बन्धित खबरहरु