किसानहरुको आर्थिक विकास गराउनेगरी मन्त्रीपरिषदबाट कृषि नीति पारित


काठमाडौं । किसानहरुको आर्थिक विकास गराउनेगरी भारतको ओडिसा राज्य सरकारले कृषि नीति पारित गरेको छ । मुख्यमन्त्री नविन पटनायकको अध्यक्षतामा मङ्गलबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले कृषि नीति २०२० ‘संबृद्धि’ पारित गरेको हो । नीतिमा कृषकहरुको उत्पादन तथा आम्दानी बढाउने र त्यसमा साना तथा मझौला कृषकहरु धेरै सहभागी गराउने उल्लेख गरिएको छ ।

कृषि उत्पादन तथा आम्दानी बृद्धि दिगो, स्थायी र मापनयोग्य बनाउने उद्धेश्य पनि नीतिमा समावेश गरिएको छ । सञ्चारकर्मीहरुसँग बोल्दै कृषि सचिव सौरभ गर्गले भन्नुभयो, “नयाँ कृषि नीतिले वाली विविधताको प्रबद्र्धन, बजार विस्तार र प्रविधिको प्रयोगलाई प्राथमिकता दिईने भएको छ ।” एएनआई

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
परीक्षा बारे त्रिवि बल्ल औपचारिक रुपमा बोल्यो
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...