काठमाडौ । बिजुली मर्मत गर्दा करेण्ट लागेर पीडित भएका तनहुँको भिमाद नगरपालिका–३ बगुवाका शिवबहादुर थापा मगरलाई तनहुँ समाज युकेले सङ्कलन गरेको रकम हस्तान्तरण गर्दै समाजका उपाध्यक्ष केशरबहादुर थापा, भिमाद नगरपालिकाका उपमेयर शारदा खनाल लगायत । समाजले रु पाँच लाख ४५ हजार ३ सय सहयोग प्रदान गरेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु