काठमाडौ । शनिबार बिहान माछापुच्छ्रे गाउँपालीका वडा नं. ६ मा एक अबिबाहीत केटी शर्मिला परियार (नाम परिवर्तन)ले नाजायक सम्बन्धबाट जन्मीएको बच्चालाई जन्म दिएर खाल्टोमा पुरीन् । रातको समयमा घर नजिकै बाटो छेउमा पुरेर छोरीलाई जन्म दिएकी र तत्कालै माटोले पुरेर घर गएकी थिईन् । बिहानै स्थानीयले रगत देखेपछि गाउँलेहरु जम्मा भए र नजिकैको ठाउँमा खोतल्दा मृत शिशु फेला परेको हो ।

अरुको अबैध शिशु भएकाले कसैले नदेख्ने गरी रातीको समयमा जन्माएर फ्यालेको स्थानीयहरुले बताए । करिब ४ किलो जतिको वजन भएको बच्चा जिउँदै जन्मीएको र अरुले थाहा पाउँछन् भनेर फ्यालेको स्थानीयहरुले बताए ।

 

घटनाको बारेमा आरोपीत भनिएकी शर्मिला परियार (नाम परिर्वतन) की आमाले आफुलाई छोरी गर्भवती छ भनेर समेत थाहा नभएको जिकीर गरिन् । छोरी पढ्न भनेर पोखरा गएकी र अहिले कक्षा १२ पास गरेकी भए पनि छोरीमा गर्भवती महिलामा हुने कुनै संकेत नपाएको दाबी पारिन् । फलानो क्रियशनबाट

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु