काठमाडौं । चर्चित बलिउड मोडल एवं अभिनेत्री जगी जोनको ४५ वर्षको उमेरमा मृत्यु भएको छ । नामुद शेफसमेत रहेकी जगीको श'व उनको घरको भान्सामा भेटिएको बताइएको छ । टिभीमा आउने कार्यक्रम जगिज कुकबुकबाट प्रख्यात बनेकी थिइन् । उनको श'व सबैभन्दा पहिले उनका छिमेकीले देखेका थिए । जगीका साथिले उनलाई फोन गरिरहँदा पनि नउठेपछि छिमेकीलाई खबर गरेका थिए ।

प्रहरीले अहिले यी अभिनेत्रीको श'वको पो'स्टमा'र्टम रिपोर्ट कुरिरहेको छ । तर, जगीको शरीरमा कुनै चोट नभएका कारण उनको प्राकृतिक मृत्यु भएको हुनसक्ने सम्भावना रहेको बताइएको छ । तर, जगीकी आमाले चाहिँ छोरी किचनमा केही पकाइरहेकी छिन् भन्ने सोचेर बसेकी थिइन् । उनको निधन भएको थाहा पाएपछि उनी बेहोस भइन् । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु