काठमाडौं । आज नेपाल लगायत विश्वका केही देशहरुमा इसाई धर्मावलम्बीहरुले महान चाड क्रिसमस मनाएका छन् । पछिल्ला केही वर्षहरुमा नेपालमा पनि यसको रौनकता देखिन थालेको छ । सरकारले उक्त समुदायलाई ध्यानमा राखेर विदा पनि दिदैं आएको छ । यो बीचमा आज पनि नेपालका विभिन्न ठाउँमा क्रिसमस डे मनाइएको छ । नेपालका दुर दराजका गाउँमा भन्दा शहर बजारमा यसको असर विशेष देखिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

[caption id="attachment_244511" align="aligncenter" width="1800"] काठमाडौँ, ९ पुुस ः ईसाई धर्मालम्बीहरुको महान पर्व क्रिसमसको अवसरमा बुधबार काठमाडौँ त्रिपुुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रमाउँदै युुवती । तस्वीर ः रोशन सापकोटा÷ रासस[/caption]

[caption id="attachment_244512" align="alignnone" width="2560"] काठमाडौँ पुुस ९ ईसाई धर्मालम्बीहरुको महान पर्व क्रिसमसको अवसरमा बुधबार काठमाडौँ त्रिपुुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रमाउदै युुवती । तस्वीर ः रोशन सापकोटा, रासस[/caption]

[caption id="attachment_244513" align="alignnone" width="2560"] काठमाडौँ पुुस ९ ईसाई धर्मालम्बीहरुको महान पर्व क्रिसमसको अवसरमा बुधबार काठमाडौँ त्रिपुुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रमाउदै धर्मालम्बीहरु । तस्वीर ः रोशन सापकोटा, रासस[/caption]

सम्बन्धित खबरहरु