काठमाडौं । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहको सातौं र आठौं सेमेष्टरको नियमित तथा पुनः परीक्षाको सबै कार्यक्रमका परीक्षाफल आज प्रकाशन गरेको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक डा भरतराम ढुङ्गानाका अनुसार बिबिए, बिबिए–बिआई, बिबिए–टिटी, बिएचएम, बिएचसिएम, र बिसिआइएस कार्यक्रमका परीक्षामा ७८:५३ प्रतिशत र बिसिए कार्यक्रममा ७७:४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु