काठमाडौं । अंग्रेजी नयाँ वर्ष २ जना जवानको परिवारका लागि दुःखद भएको छ । भारतको जम्मु काश्मीरमा गो’ली हा’नाहा’न हुँदा मृत्यु भएका दुई सैनिकमध्ये एकजना नेपाली भएको खुल्न आएको छ । ज्यान गु'माउनेमा भारतीय सेनामा भ'र्ति भएका गोरखाका अर्जुन थापामगर रहेका छन् । बुधबार काश्मीरमा गो’ली चल्दा दुई भारतीय सेनाको मृत्यु भएको थियो ।

Naik Sawant Sandip Raghunath and Arjun Thapa Magar

लाइन अफ कन्ट्रोलमा पाकिस्तानका तर्फबाट हा’नेको गो’ली लागेर उनीहरुको मृत्यु भएको हो । दुईजना भारतीय सैनिकले सर्च अ’परेशन गर्ने क्रममा पाकिस्तानका तर्फबाट गो’ली चलेको थियो । ज्यान गुमाउने अर्का सैनिक भारत महाराष्ट्रका नाईक सावन्त सन्दीप रघुनाथ रहेका छन् । लामो समयदेखि विवादित जम्मु काश्मीरको लाइन अफ कन्ट्रोलमा दुवै पक्षबाट गो’ली हा’नाहा’न भने अझै रोकिएको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु