काठमाडौं । नेपाल उसै पनि एक स्वर्गको टुक्रा हो । नेपालको सौन्दर्यता देखेर जो कोही चकित हुन्छ । यस्तै अहिले हिमपातपछि नेपालको हिमाल र पहाड झनै सुन्दर देखिएको छ । यस्तै सुदुर पश्चिम प्रदेशको बैतडीमा पनि हिउ परेको छ । यहाँको सतबाँझ क्षेत्रमा भएको हिमपातमा रमाउँदै आन्तरिक पर्यटक रमाएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हिउँ खेल्नका लागि जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रबाट पनि यहाँ पर्यटक आउने गरेका छन् । हिउँले ढाकिएको बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रको कार्यालय तस्बिरमा देख्न सकिन्छ । थप तस्बिर तल हेर्नुहोस् र मन पर्यो भने सेयर पनि गर्नुहोला ।

बैतडीको सतबाँझ क्षेत्रमा भएको हिमपातमा रमाउँदै आन्तरिक पर्यटक । हिउँ खेल्नका लागि जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रका पर्यटक आउने गरेका छन । तस्वीरः विनोद सिंह विष्ट÷रासस

  • बैतडीको सतबाँझ क्षेत्रमा भएको हिमपातमा रमाउँदै आन्तरिक पर्यटक । हिउँ खेल्नका लागि जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रबाट पनि पर्यटक आउने गरेका छन । तस्वीरः विनोद सिंह विष्ट:रासस
  • बैतडीको सतबाँझ क्षेत्रमा भएको हिमपातमा रमाउँदै आन्तरिक पर्यटक । हिउँ खेल्नका लागि जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रबाट पनि पर्यटक आउने गरेका छन । तस्वीरः विनोद सिंह विष्ट:रासस
  • हिउँले ढाकिएको बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रको कार्यालय । तस्बिरः विनोद सिंह विष्ट:रासस
  • हिउँले ढाकिएको बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रको कार्यालय । तस्बिरः विनोद सिंह विष्ट:रासस
  • बिहीबादेखि भएको हिमपातका कारण पुरै हिउँले ढाकेको डोटीको पूर्वीचौकी गाउँपालिका बग्लेकस्थित हलिया बस्ती । तस्वीर : विमलबहादुर विष्ट:रासस
  • बैतडीको सतबाँझ क्षेत्रमा भएको हिमपातमा रमाउँदै आन्तरिक पर्यटक । हिउँ खेल्नका लागि जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रका पर्यटक आउने गरेका छन । तस्वीरः विनोद सिंह विष्ट:रासस

सम्बन्धित खबरहरु