काठमाडौ । साहित्य मन नपराउँने कोही हुँदैन । अझ शब्द–शब्दमा स्वाद हुने गजल मन नपाराउने झनै कोही हुँदैन । यसमाथीपनि सबैको मन छुने गजलहरुको संगालो भिडियोमा नै हेर्न र सुन्न पाउँदा यहाँ भन्दा खुशी के हुन्छ । अब पहिलोपटक साहित्यकारसँग मिठा कुराकानीसँगै साहित्यीक खुराक प्रस्तुत गर्ने कार्यक्रम कला, साहित्य र संगीतको मझेरी कार्यक्रम सुरु भएको छ ।

 

जनबोली फेसबुक पेज र युबटुब च्यानलबाट प्रशारण हुने कार्यक्रम राष्ट्रिय कवितामा प्रथम भइसक्नुभएका कवि मोहन संग्रामले प्रस्तुत गर्नुभएको छ । कार्यक्रमको पहिलो अंशको भिडियो यहाँ प्रस्तुत गरिएको छ । कार्यक्रममा सबैको मन छुने गजलहरुको संगालो प्रस्तुत गरिएको छ भने गजलकार इश्वर दाहालसँग मिठो कुराकानी प्रस्तुत गरिएको छ । तलको लिंकमा क्लिक गरेर उक्त भिडियो हेर्न सक्नुहुनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=3_AbBC_JgJ8

सम्बन्धित खबरहरु