काठमाडौं । चर्चित बलिउड अभिनेत्री सनी लियोन हाल थाईल्याण्डमा आफ्ना पति डेनियल वेबरसँग छुट्टी मनाउँदैछिन् । सनीले इन्स्टाग्राममा बिदाका फोटोहरू साझेदारी गर्दै, ‘मलाई कुनै खास कारणले थाईल्याण्ड मनपर्छ र त्यो यहाँका राम्रा मन्दिरहरू, साना वा ठूला, तपाईसँग डानियललाई देख्नु अर्को कुरा हो । बर्षको सर्वश्रेष्ठको लागि प्रार्थना ।’

 

भनेर लेखेकी छिन् । सनी र डेनियल जब मौका पाउँछन्, उनीहरु आफ्नो व्यस्त तालिकाबाट समय निकाल्छन् र घुम्न जान्छन् । केही दिन अघि उनीहरु दुबई गएका थिए । बैंककमा रहँदा उनले बौद्ध, गुम्बाहरुमा गएर दर्शन गरेकी छिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु