काठमाडौं । माघे सङ्क्रान्ति पर्वका अवसरमा पोखरा–१७ सेतीनदीस्थित सीताघाटमा भक्तजनहरुले स्नान गरेका छन् । सो स्थानमा प्राचीनकालदेखि ढुङ्गेसाँघु मेला लाग्दै आएको छ । यता सेती नदीमा भक्तजनले स्नान गरी कन्तमुल चढाउनुका साथै उदाउँदो सूर्यलाई अर्घ चढाएका छन् । थप तस्बिर हेर्नुहोस्

[caption id="attachment_247745" align="aligncenter" width="1000"] पोखरा, १ माघ ः माघे सङक्रान्ति पर्वका अवसरमा पोखरा– १७बmउस सेतीनदीस्थित सीताघाटमा स्नान गर्दै भक्तजन । सो स्थानमा प्राचीनकालदेखि ढुङ्गेसाँघु मेला लाग्दै आएको छ । तस्वीर ः हरी बास्तोला÷रासस[/caption]

[caption id="attachment_247746" align="aligncenter" width="1000"] पोखरा, १ माघ ः माघे सङक्रान्ति पर्वका अवसरमा पोखरा– १७बmउस सेतीनदीस्थित सीताघाटमा स्नान गर्दै भक्तजन । भक्तजनले नदीमा स्नान गरी कन्तमुल चढाउनुका साथै उदाउँदो सूर्यलाई अर्घ चढाउने गर्दछन । तस्वीर ः हरी बास्तोला÷रासस[/caption]

सम्बन्धित खबरहरु