काठमाडौं । हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडाका एक महिलाको श'व फेला परेको छ । आज बिहान फेला परेको अन्दाजी २४–२५ वर्षको जस्तो देखिने श'व नवलपुर घर भएका अजिता भुजेलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी तेस्रोलिङ्गी हुन् ।

[caption id="" align="aligncenter" width="1224"] File Photo[/caption]

उनको श'व बिहान स्थानीयवासीले देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेको थियो । प्रहरीका अनुसार उनको घाँटीमा नीलो डा'म र बत्तीको तार बे'रिएको थियो । घटनाको प्रकृति हेर्दा अजिताको ह'त्या भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु