काठमाडौं । लामो समयसम्म विवादमा पर्दै आएको शा’लिकराम पु’डासैनी प्र’करण नयाँ मोडमा पुगेको छ । चितवन जिल्ला अदालतले आज जीवन’त्या’ग दु’रुत्सा’हन गरेको कसुरमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाले सफाइ पाएका छन् । उनीहरु निर्देष भएको भन्दै सफाइ दिएको छ । यसअघि उनीहरु धरौटी ५ लाख, ३ लाख बुझाएर थुनामुक्त भएका थिए ।

पत्रकार शा’लिकराम पु’डासैनीको रह’स्यमय नि’धन सम्बन्धमा अनुसन्धानका लागि ११ दिन प्रहरीको न्यायिक हि’रासत बसेर गत भदौ ९ गते उनीहरु रिहा भएका थिए । पत्रकार पुडासैनीको गएको साउन २० गते भएको रह’स्यमय निधन सम्बन्धमा साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

पत्रकार शा’लिकराम पु’डासैनीको र’हस्यमय नि’धनमा उनीहरुको भूमिका रहेको भन्दै सरकारी वकीलले उनीहरुविरुद्ध ८ भदौमा चितवन जिल्ला अदालतमा जी’वन’त्याग दु’रुत्सा’हन गरेको क’सुरमा अ’भियोग पत्र दर्ता गराएका थिए । दुवै पक्षको कानुन व्यवसायीको बहसपछि ९ भदौमा चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रि’हा भए तर अस्मिता भने बिना धरौटी रिहा भएकी थिइन् ।

अ’भियोग पत्रमा उनीहरुवि’रुद्ध ५ वर्ष जेल’ सजाय र ५० हजार जरिवानाको माग गरिएको थियो । रविका पक्षमा लामो समय आ’न्दो’लन च’र्केको थियो । जिल्ला अदालत चितवनले केही सर्तहरुमा रि’हा गरेपछि लामिछाने पक्ष पाटन उच्च अदालतमा गएको थियो । नि’र्दोष भएपछि प्रतिकृया दिदैं रविले यति समय कुनुपर्ने विषय नभएको स्पष्ट पारेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु