काठमाडौं । अफगानिस्तानको राजाधानी काबुलमा रहेको एक घरमा आइतबार अ'ज्ञात सशस्त्र ह'तियारधा'री एक समूह प्रवेश गरी एकै परिवारका चार सदस्यको ह'त्या गरेका छन् । ह'त्या गरिएकाहरुमा तीन जना बालबालिका पनि रहेका गृह मन्त्रालयका प्रवक्ता नसरात रहिमीले सोमबार बताउनु भएको छ ।

अज्ञात सशस्त्र समूहले आ'क्रम'ण गरेका यो घर सरकारी कर्मचारी भएको बताइएको छ । रहिमीका अनुसार सरकारी कर्मचारीको घरभित्र छिरेर मा'रिएका व्यक्तिहरुमा आमा र तीन बालबालिकालगायत परिवारका चार सदस्यलाई नि'र्मम ह'त्या गरेका छन् । यु'द्धग्रस्त यस मुलुकमा गएको तीन दिनमा नै परिवारका सदस्यहरूको क्रु'र ह'त्या भएको यो दोस्रो घटना हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

गत शनिबार अफगानिस्तानको उत्तरी प्रान्त फर्याब अन्दखोई जिल्लामा यस्तै घटनामा केही अज्ञात ह'तियारधा'री व्यक्ति एउटा घरभित्र पसेर एक परिवारका चार सदस्यको ह'त्या गरेका थिए । रहिमीले यस घटनाको अनुसन्धान गरी न्याय दिलाउन कोसिस जारी रहेको बताउनु भएको छ । सिन्हवा

सम्बन्धित खबरहरु