काठमाडौं । लोक सेवा आयोगको अन्तरर्वाताका लागि सुचना जारी गरेको छ । आयोगले एक सुचना जारी गर्दै भनेको छ, ‘विज्ञापनको नम्बर, सेवा,समुह,उपसमुह,श्रेणी–तह र पदको स्थानीय तहका लागि संचालित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्य वर्णानुक्रमनुसार देहायका रोल नं. तथा नाम थर भएका उम्मेदवारहरुश्रलाई तल दिइएको मिति, समय र स्थानमा हुने सामुहिक छनौट भएका अन्तरर्वाताका लागि छनौट गर्ने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना जारी गरिएको छ ।’

अगाडी भनिएको छ, ‘अन्तरर्वार्ताका लागि छनौट भएकाहरुले पासर्पोट साइजको फोटो २ प्रति, प्रमाणपत्रका सक्कल सहित नक्कल २–२ प्रति , दरखास्त फारमको प्रथम पाना २ प्रति र तृतीय पाना १ प्रति भरी प्रवेशपत्र लिई तल दिइएको स्थान र समयमा तोकिएको समय भन्दा १ घण्टा पहिले नै आउँन अनुरोध गरिन्छ ।’ थप सुचना तल हेर्नुहोस्

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु