पुराना विद्यार्थीलाई विशेष मौका परीक्षा सम्बन्धि सूचना : त्रिभुवन विश्वविद्यालय


काठमाडौ । त्रिभुवन विश्वविद्यालयले २०६२ सालमा भर्ना भई २०६३ सालमा प्रथम बर्षको परीक्षा दिई समय अवधि नाघी हालसम्म उत्तीर्ण हुन नसकेका बीएएलएलबी पाचौं बर्षका विद्यार्थीको लागि फारम खुला गरेको छ । विस्तृत जानकारी त्रिभुवन विश्वविद्यालयले जारि गरेको सूचनामा हेर्न सकिने छ ।

 

 

सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय ,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने ५ वर्षे बीए.एल.एल.बी. पाँचौं बर्ष २०७७ को नियमित, आंशिक र प्राज्ञिक परिषदको निर्णय अनुसार बि.सं.२०६२ सालमा क्याम्पसमा भर्ना भई २०६३ सालमा प्रथम वर्षका पहिलो पटक परीक्षा दिई समय अवधि नाघी हालसम्म उत्तीर्ण हुन नसकेका मौका परीक्षा दिने परीक्षार्थीहरू समेतको परीक्षा मौका समेतको परीक्षा दिने विद्यार्थीहरुलाई २०७६ साल माघ १ गते देखि माघ २९ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराईन्छ । साथै शुल्क तथा अन्य नियमका हकमा (मौका बाहेक) गत सालको अनुसार नै हुनेछ । २०७६ साल फागुन १ गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई फारम भराउन सक्नेछन् ।

साधारण म्याद सकिएको दुई दिन भित्र (बिदा बाहेक) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्नेछ र दोव्बर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु क्याम्पसहरुले बुझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरिएको छ ।

 

मौका परीक्षा दस्तुर तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गर्नुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
युरो किड्स भक्तपुरले प्ले ग्रुप देखि नै दिन्छ आत्मारक्षा दिने करातेको ज्ञान
त्रिविद्धारा भर्खरै MBA, BIM र BBA को नतिजा प्रकाशित [नतिजासहित]
कानुन सङ्काय तर्फको ३ वर्षे एल.एल.बी. दोस्रो वर्षको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
त्रिविद्वारा भर्खरै स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित [अनलाईन नतिजासहित]
त्रिविले स्नातक तहमा पास गर्न नसकेकाहरुका लागि मौका समेत दिएर परीक्षा फारम खुलायो
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता