काठमाडौं । चर्चामा आइरहने गायिका ज्योति मगर यसपटक फेरि विवादमा परेकी छिन् । दरबारमार्गस्थित एक रेष्टुरेण्टका कामदारसँग अ’भद्र व्यवहार गरेको विषयले चर्चामा आएकी हुन् । ज्योतिसहित एकजना केटा र अर्की केटीले सातहजारको म’दिरा र सि’तन खाए ।

पैसा तिर्ने बेला स्वा’इप मेसिन नभएको भन्दै ज्योतिले ल'फडा झिकिन् । रेष्टुरेण्टका कामदारले दरबारमार्ग प्रहरीमा खबर गरे । प्रहरीले अ’भद्र व्यवहारमा मु'द्दा चल्न सक्ने भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

घटना जय नेपाल रोडमा रहेको किङ्स प्यालेस लाउञ्ज बारमा भएको हो । एक साता अघिको यो घटनापछि ज्योतिले यसबारे आफू उल्टो पी'डित भएको बताएको उल्लेख छ ।

मगरका अनुसार उनका साथीहरुमाथि कामदारले हातपात गरेका गिथए । मु'द्दा हाल्दा उल्टै इज्जतमा दा'ग लाग्छ भनेर चुप बसेको उनको दाबी रहेको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

सम्बन्धित खबरहरु