यो साल देखिका पास गर्न नसकेका विद्यार्थीले यस पटकको प्लस टु परीक्षामा विशेष अवशर

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार ९ माघ, २०७६

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने परीक्षामा २०६५ साल देखिका विद्यार्थी सम्मेलित हुन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले एक सुचना जारि गर्दै २०६५ सालमा भर्ना भई बिशेष कारणबस प्लस टु पुरा नगरेका विद्यार्थीले यस पटकको बोर्ड परीक्षामा सम्मेलित हुन पाउने जानकारी दिएको हो । विस्तृत विवरण तल दिइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु