एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च कति होला ? यो सबैको चासोको विषय हुनसक्छ । यसैले आज हामी यो सम्बन्धि जानकारी पस्किदैछौ । उनको खर्च तपाईको कल्पना भन्दापनि धेरै नै माथी छ । अझ उनीहरुको दैनिक पारिवारिक खर्चका बारेमा थाहा पाउँने जो कोही चकित हुनेछन् । भारतीय सञ्चार माध्यमको अनुसार ७ करोड रुपैयाँ एक दिनका लागि पारिवारिक रहन–सहनमै खर्च गर्छन् ।

 

यस बाहेक भनिन्छ उनीहरुको घरमा काम गर्ने कामदारको तलब नै महिनामै लाखौँ हुन्छ । साथै उनीहरुसँग संसारकै सबैभन्दा उत्कृष्ठ बस्तुहरु रहेको बताइन्छ । अम्बानी पत्नी बिहान जुन चियाको मुल्य भारतीय ३ लाख रुपैँया पर्छ । यति मात्र होइन उनलाई संसारकै सवैभन्दा महङ्गो कारको पनि निकै सौख रहेको छ । उनले आफ्नो लागि जापानको बुलेट ट्रेनभन्दा पनि बढी सुरक्षित कार खरिद गरेकी छिन् ।

अम्बानीको भव्य घरको बारेमा त तपाईले सुन्नुभएकै होला जहाँ हर चीजको मूल्य करोड भन्दा बढीको छ । घरमै स्विमिङ पुल, स्पा, जीम र उनीहरुको आफ्नै व्यक्तिगत हेलीप्याड समेत रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु